विगतमा सञ्चालन भएका कार्यक्रमहरू

कार्यक्रमको नाम साझेदार अवधि कार्य क्षेत्र
खाद्य सुरक्षा र जीविकोपार्जनमा जनताको कामलाई सुदृढ गर्ने लुथ्रन २०७४ बैशाख देखि २०७४ कार्तिक मोरङ
खाद्य अधिकार केयर नेपाल २०७२ पुस देखि २०७४ पुस उदयपुर, सिरहा र ओखलढुङ्गा
दिगो समाधानमा सहयोग अक्सफाम २०७३ पुस देखि २०७४ पुस धादिङ, रसुवा, नुवाकोट, गोरखा र सिन्धुपाल्चोक
जीविकोपार्जनमा आधारित आत्म सुधार कार्यक्रम फेज २ वल्र्ड जेविस रिलिफ (डब्लु जे आर) २०७४ असोज देखि रसुवा
सामुदायिक नेतृत्वमा  कृषि र भूमि सुधार (सिएलएआर) अक्सफाम २०७४ बैशाख देखि २०७४ चैत्र मकवानपुर
पुनर्निर्माण प्रक्रियामा भूमि समस्याको सम्बोधन (एएलआरपि) अक्सफाम २०७३ चैत्र देखि २०७४ चैत्र मकवानपुर, ललितपुर, दोलखा र काभ्रे
नेपालमा भूमि सुधारमा सहयोग युएन ह्यावितात २०७३ चैत्र देखि २०७४ चैत्र नितिगत तह
जीविकोपार्जन कार्यक्रम (सुपर) केयर नेपाल २०७३ चैत्र देखि २०७४ चैत्र सिन्धुपाल्चोक
सामुदायिक पुर्वाधार र जीविकोपार्जनमा सुधार कार्यक्रम यूएनडिपी २०७४ कार्तिक देखि २०७५ बैशाख सिन्धुपाल्चोक
समुदायको अगुवाईमा पुनर्निर्माण  कार्यक्रम (सिएलआरपि) एक्सन एड नेपाल २०७३ पुस देखि २०७५ बैशाख सिन्धुपाल्चोक
भूमि कृषि अभियान गर्भनेन्स फ्यासिलिटी २०७३ पुस देखि २०७५ आषाढ दाङ, बाँके, बर्दिया, सर्लाही, महोत्तरी, रौतहट र सिन्धुपाल्चोक
राष्ट्रिय सङ्लग्नता रणनीति (नेस) ईन्टरनेसनल ल्याण्ड कोलिसन (आईएलसी) २०७४ असोज देखि २०७५ असोज झापा, मोरङ, सुनसरी, कपिलवस्तु, नवलपरासी, नवलपुर र दाङ
समुदायको अगवाईमा जवाफदेहिताको असल अभ्यास कार्यक्रम (पिईएलएसएपि) एक्सन एड नेपाल २०७३ मंसिर देखि २०७५ मंसिर सिन्धुपाल्चोक
प्रतिवद्धतामा आधारित पहल ईन्टरनेसनल ल्याण्ड कोलिसन (आईएलसी) २०७४ असोज देखि २०७५ मंसिर नीतिगत तह
(सिविआई ९ र १०) ईन्टरनेसनल ल्याण्ड कोलिसन (आईएलसी) २०७४ चैत्र देखि २०७५ मंसिर नीतिगत तह
प्रतिवद्धतामा आधारित पहल केयर नेपाल २०७३ मंसिर देखि २०७५ माघ सिन्धुपाल्चोक
(सिविआइ ८) ईन्टरनेसनल ल्याण्ड कोलिसन (आईएलसी) २०७५ असोज देखि २०७५ फाल्गुन अनुसन्धान
सुरक्षित आवास कार्यक्रम ईन्टरनेसनल ल्याण्ड कोलिसन (आईएलसी) २०७५ मंसिर देखि २०७६ बैशाख झापा, मोरङ, सुनसरी, कपिलवस्तु, नवलपरासी, नवलपुर र दाङ
ड्यासवोर्ड पहल हेल्वेटास २०७५ आषाढ देखि २०७६ जेष्ठ सिन्धुपाल्चोक
राष्ट्रिय सङ्लग्नता रणनीति ः सुरुवाती अवस्था केयर नेपाल २०७३ चैत्र देखि २०७६ पुस सिन्धुपाल्चोक
भूकम्प प्रभावित मानिसहरूलाईे पुनस्र्थापनाको सुविधा केयर नेपाल २०७५ आषाढ देखि २०७६ पुस सिन्धुपाल्चोक
(एफएसएल/वास) पुल फण्ड दि फ्रिदम फण्ड २०७५ चैत्र देखि २०७६ पुस धनुषा