भूमि अभियानका लागि सहयोग गर्नुहोस्

‘आत्मनिर्भर केन्द्र’ भूमि तथा कृषि व्यवस्थामा समग्र सुधार र जोताहा किसानको भूमि अधिकारको पक्षमा विगत अढाई दशकदेखि क्रियाशील सामाजिक संस्था हो । भूमि र कृषि अधिकारहरूको लागि भूमि अभियान जारी राख्न, हामीलाई साझेदारहरू र समर्थकहरूको आधार विस्तार गर्न आवश्यक छ । आत्मनिर्भर केन्द्रले तपाईंहरूको आर्थिक सहयोग होस्, जिन्सी सहयोग होस् अथवा तपाईंले स्वयम्सेवामार्फत सहयोग गर्नु भए पनि आत्मनिर्भर केन्द्रले त्यसको सधैं कदर गर्दछ । तपाईंले गर्नु भएको सहयोग हामी जिम्मेवारी र पारदर्शी तरिकाले खर्च गर्नेछौं भन्ने कुरामा विश्वस्त हुुन सक्नुहुन्छ ।

image