नारायणराम सार्की
कार्यकारी सदस्य

नारायणराम सार्की सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी सदस्य हुनुहुन्छ । राष्ट्रिय दलित नेटवर्क र जिल्ला भूमि अधिकार मञ्च लगायत विभिन्न संघ संस्थाहरूमा अभियानका क्षेत्रमा लामो समयदेखि सङ्लग्न हुनुहुन्छ । उहाँसँग बहस पैरवीलगायत सामाजिक अभियानका क्षेत्रमा लामो अनुभव र सिप रहेको छ । उहाँलाई सम्पर्क गर्न आवश्यक परेमा * मा इमेल गरी सम्पर्क गर्न सकिन्छ ।