उमा अर्याल
उपाध्यक्ष

उमा अर्याल सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको उपाध्यक्ष हुनुहुन्छ । उहाँ यो संस्थाको साधारण सदस्य हुँदै हाल उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको हो । उहाँसँग विकाससँग सम्बन्धित विभिन्न संस्थाहरूमा काम गरेको अनुभव छ । उहाँलाई सम्पर्क गर्न आवश्यक परेमा aryaluma32@gmail.com मा इमेल गरी सम्पर्क गर्न सकिन्छ ।