मानबहादुर क्षेत्री
सदस्य

मानबहादुर क्षेत्री आत्मनिर्भर केन्द्रको कार्यकारी सदस्य हुनुहुन्छ । उहाँसँग थगिल विकास समाज सङ्गठन, सामुदायिक साक्षरता परियोजना नेपाल लगायत विभिन्न सामाजिक संघ संस्थाहरूमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ । सामाजिक अभियानमा कार्यरत रहने क्रममा उहाँ अभियान, बहस र पैरवीसँग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहका तालिम, गोष्ठी तथा सेमिनारमा सहभागी हुनु भएको छ । उहाँलाई सम्पर्क गर्न आवश्यक परेमा manchhetri@gmail.com मा इमेल गरी सम्पर्क गर्न सकिन्छ ।