सारिका राई
कार्यकारी सदस्य

सारिका राई आत्मनिर्भर केन्द्रको कार्यकारी सदस्य हुनुहुन्छ । उहाँ जलवायु परिवर्तन, लैङ्गिक क्षेत्र तथा भूमि अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थामा कार्यक्रम व्यवस्थापन तथा पैरवी प्रणाली विकासका लागि सङ्लग्न हुनुहुन्छ । उहाँलाई सम्पर्क गर्न आवश्यक परेमा raisarika@gmail.com मा इमेल गरी सम्पर्क गर्न सकिन्छ ।