हरिप्रसाद पुडासैनी
सचिव

हरिप्रसाद पुडासैनी आत्मनिर्भर केन्द्रको सचिव हुनुहुन्छ । हाल उहाँ रातो बङ्गला प्रतिष्ठानमा कार्यक्रम अधिकृतको रूपमा कार्यरत हुनुहुन्छ । आर्थिक व्यवस्थापन, लेखापरीक्षण तथा प्रशासनिक क्षेत्रमा उहाँले विभिन्न संघ संस्थामा १५ वर्षभन्दा बढी समय काम गर्नु भएको अनुभव छ । उहाँलाई सम्पर्क गर्न आवश्यक परेमा haripsd_pudasai@yahoo.com इमेल गरी सम्पर्क गर्न सकिन्छ ।