लकडाउनको मेरो अनुभूति
विश्व महामारिको रूपमा फैलिएको कोभिड– १९ को प्रभाव अन्यत्र झै मैले काम गर्ने क्षेत्रमा पनि परेको छ । नेपाल सरकारले महामारी फैलिन नदिनको लागि चैत्र ११ गते देखि देशलाई लकडाउन गरेको छ । म अहिले कार्य क्षेत्र हेटौडा छोडेर आफ्नो घर इटहरी फर्किएको छुँ । मेरो कार्य स्थल हेटौडा र घर इटहरी भएको कारण धेरै…