लकडाउन अनुभूति : गाउँमा सुरक्षित छौं

नोबल कोरोना भाइरसले अहिले विश्वलाई नै सताई रहेको छ । दुःख दिइरहेको छ । विश्वको विकसित देशहरू चीन, अमेरिका, कोरिया, इटाली जस्ता विभिन्न देशहरूमा यसको कारणले हजारौं मान्छेहरूको मृत्यु भएको भन्ने सुनिरहेका छौँ । विज्ञान र प्रविधिले पर्याप्त स्रोत सम्पन्न भएका यी देशहरू पनि यसरी समस्यामा परेका छन् की यसबाट मुक्ती पाउने बाटो अझै पत्ता…

लकडाउन डायरी : उत्पादित तरकारी बेच्न पनि समस्या

कोरोना भाइरस महामारीको चर्चा यतिबेला विश्वभरी छ । यसले विश्वमा मानव जातिलाई नराम्रोसँग प्रभावित गरिरहेको छ । यसैको कारण भएको लकडाउनले अहिले अधिकाशं मानिसहरूको दैनिकी फेरीएको छ । घरभित्रै बस्नु परिरहेको छ । लकडाउनको प्रभाव हाम्रो काममा पनि प्रत्यक्ष परेको छ । दैनिक कार्यालय जानुपर्नेमा अहिले घरमै बस्नुपर्ने बाध्यता छ । कार्यालयको सबै काम घरमा…

लकडाउनको अनुभूति : कोरोना विरुद्धको अभियानमा जुटा

जीवन चलायमान छ । जति चलायमान हुन्छ त्यति नै जीवनको विकास हुन्छ । चलायमान भएकै कारण मानव जीवन आज यो अवस्थामा आइपुगेको हो । जङ्गली युगबाट एक्काइसौं शताव्दीको आधुनिक युगमा पुगेको छ मानव जीवन । यसको लागि मानिसले कयौं सङ्घर्षहरू पार गरको छ । धेरै जोखिमहरू मोलेको छ । लामो समय खोज अनुसन्धानमा व्यथित गरेको…