एक स्वबन्दीको डायरी

एउटा डर जगत देउजा सर र मलाई समुदायमा आधारित पहल कार्यक्रमको योजना बैठकको लागि इण्डोनेशियाको जाकार्ता जानु थियो । त्यो बेला कोरोना भाइरसले चीनमा धेरै जनाको ज्यान गइसकेको खबरहरू आइरहेको थियो । कतिपय देशले कोरोना भाइरसबाट बच्नका लागि आफ्नो तयारी गरिसकेका थिए । कोरोना कहरकै बीच योजना बैठक सम्पन्न हुने भयो । पश्चिमा देशहरूमा यसको…