लकडाउन र पारिवारिक खेती

पछिल्लो पटक हामी नेपालीले सबैभन्दा अत्यास लाग्दा दुई वटा परिस्थितीहरू भोग्नु प¥र्यो । पहिलो २०७२ भारतद्वारा गरिएको अघोषित नाकाबन्दी र दोस्रो कोभिड– १९ अर्थात कोरोना भाइरसको महामारी । अहिले यो महामारीबाट बच्न गरिएको बन्दाबन्दीले महिनादिन नाघिसक्यो । नाकाबन्दीको बेलामा पनि तरकारी, खाद्यन्न, ग्यास, तेन, नुन जस्ता अत्यावश्यक वस्तुहहरूको अभाव र अत्यधिक मूल्य वृद्धि भएको थियो…

कोरोनाले विस्थापित बस्तीमा परेको प्रभाव

हामी यतिबेला कोरोनो भाइरस (कोभिड–१९) कोे सङ्क्रमण फैलनबाट बच्न र बचाउनको लागि लकडाउनमा छौं । घरमै बसेर, भौतिक दूरी कायम गरेर मात्र कोरोना महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने भनाई विश्व स्वास्थ्य सङ्गठन पनि छ । सोहीअनुसार आज लगभग विश्व समुदाय घरभित्रै सिमित हुनु परेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । विश्व…