लकडाउन र पारिवारिक खेती

पछिल्लो पटक हामी नेपालीले सबैभन्दा अत्यास लाग्दा दुई वटा परिस्थितीहरू भोग्नु प¥र्यो । पहिलो २०७२ भारतद्वारा गरिएको अघोषित नाकाबन्दी र दोस्रो कोभिड– १९ अर्थात कोरोना भाइरसको महामारी । अहिले यो महामारीबाट बच्न गरिएको बन्दाबन्दीले महिनादिन नाघिसक्यो । नाकाबन्दीको बेलामा पनि तरकारी, खाद्यन्न, ग्यास, तेन, नुन जस्ता अत्यावश्यक वस्तुहहरूको अभाव र अत्यधिक मूल्य वृद्धि भएको थियो…