लकडाउन अनुभूति : गाउँघर नै प्यारो छ

यतिबेला संसारलाई नोबल कोरोना भाइसर ‘कोभिड– १९’ ले बेस्सरी थला पारेको छ । ख्याल ख्यालमै नेपालमा पनि महामारी आइपुग्यो । विकसित देशमा त यति धेरै असर पारेको कोरोना नेपालमा छिरेमा के होला ? सबै सखाप हुन्छ । न प्रविधि, न जनशक्ति न संरचना । धेरैको सोंचाई र भनाई यस्तै थियो । भाग्यवश हालम्म यसले नेपालमा…