लकडाउन, कृषि उत्पादन र बजार
नेपालमा कोरोना सङ्क्रमण फैलन नदिन सरकारले चैत्र ११ गतेबाट देशैभर लकडाउन गर्ने निर्णय लिएको थियो । पर्याप्त तयारी र सूचना नदिई गरिएको लकडाउनको कारण भूमिहीन, साना किसान र दैनिक ज्याला मजदूरी गर्ने परिवारलाई जीविकोपार्जनमा कठिनाई भइरहेको छ । आम्दानी बन्द छ । उनीहरूलाई खाद्यान्न खरिदमा समस्या भएको छ । त्यसैले त कतिपय मानिसहरू सहरी क्षेत्रबाट…