लकडाउन र खेतीपातीको काम

काठमाडौंमा कोरोना भाइरस माहामारीको धेरै नै चर्चा चलिरहेको थियो । आफू काम गर्ने कार्यालय पुग्न पनि दैनिक त्रास बढ्दै गइरहेका थियो । कार्यकारी निर्देशकको सल्लाह आयो, अब लकडाउन हुन्छ टाढाका कर्मचारीहरू अलि समयको लागि घरतिर जाँदा राम्रो हुन्छ होला । काठमाडौं लकडाउन सुरु हुने हल्ला त थियो तर कहिलेदेखि कति दिनको लागि हुने भन्ने निश्चित…

कोरोना, लकडाउन र राज्यको दायित्व

नेपालमा बन्दाबन्दी भएको पनि डेढ महिना नाघ्यो । पाँचौं पटक थपिएको बन्दाबन्दीको समय आगामी जेठ ५ गते सम्म छ । कठिन अवस्था भोग्दै छौं, भोलि त केहि सहज होला भन्दाभन्दै लामो समय वितिसक्यो । यसले मानव दैनिकीलाई ठूलै असर पु¥याउँदै गएको छ । सामान्य अवस्था आउन अझै कति समय लाग्ने हो एकिन छैन । कोरोना…

कोरोना माहामारीको बहुआयामिक प्रभाव

हाल माहामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले विश्व थला परेको छ । यसले धनी, गरिब, विकसित, अविकसित देश तथा कुनै पनि वर्गलाई छुटाएको छैन । आज विश्वका २१५ भन्दा बढी राष्ट्रहरू कोरोना माहामारिको चपेटमा परेका छन् । नेपाल पनि प्रभाबित देश मध्येको एक हो । सङ्क्रमित भनिएका ९९ मध्ये हाल सम्म २२ जना निको भएर…