घरमै वितेको समय र लकडाउनले बढाएको चिन्ता
अहिले विश्वलाई नोबल कोरोना भाइरसले सताई रहेको छ । नेपालमा पनि यो महामारी देखिन थालेको २ महिना पुग्नै लाग्यो । अहिलेसम्म २४६ जना भन्दा बढी नेपालीहरू सङ्क्रमित भइसकेका छन् । विकसित देशहरूमा त ठूलो सङ्ख्यामा मानिसहरूलाई यो रोग लागिसक्यो । धेरैको अकालमा मृत्यु पनि भइसक्यो । अन्य देशको तुलनामा नेपालमा सङ्क्रमितको सङ्ख्या कमै देखिएको छ…