सहभागीतामुलक योजना,अनुगमन तथा मूल्याङ्कन निर्देशिका
सहभागीतामुलक योजना,अनुगमन तथा मूल्याङ्कन निर्देशिका
सहभागीतामुलक योजना,अनुगमन तथा मूल्याङ्कन निर्देशिका
बेलका नगरपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजना
एउटा डर जगत देउजा सर र मलाई समुदायमा आधारित पहल कार्यक्रमको योजना बैठकको लागि इण्डोनेशियाको जाकार्ता जानु थियो । त्यो बेला कोरोना भाइरसले चीनमा धेरै जनाको ज्यान गइसकेको खबरहरू आइरहेको थियो । कतिपय देशले कोरोना भाइरसबाट बच्नका लागि आफ्नो तयारी गरिसकेका थिए । कोरोना कहरकै बीच योजना बैठक सम्पन्न हुने भयो । पश्चिमा देशहरूमा यसको…
आज हामी विश्वब्यापी रूपमा फैलिरहेको नोवल कोरोना भाइरसको महामारीको त्रासमा छौँ । यस महामारीले विश्वलाई नै चुनौती दिइरहेको छ । विकसित देशहरू पनि अहिले कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त छन । करिब करिब विश्वका सबै भागमा कोरोना भाइरस फैलिसकेको छ । नेपालमा पनि कोरोना भाइरसका कारण २०७६ चैत्र ११ गते घोषणाबाट जारी भएको लकडाउन जेठ २०…
नोबल कोरोना भाइरसले अहिले विश्वलाई नै सताई रहेको छ । दुःख दिइरहेको छ । विश्वको विकसित देशहरू चीन, अमेरिका, कोरिया, इटाली जस्ता विभिन्न देशहरूमा यसको कारणले हजारौं मान्छेहरूको मृत्यु भएको भन्ने सुनिरहेका छौँ । विज्ञान र प्रविधिले पर्याप्त स्रोत सम्पन्न भएका यी देशहरू पनि यसरी समस्यामा परेका छन् की यसबाट मुक्ती पाउने बाटो अझै पत्ता…
कोरोना भाइरस महामारीको चर्चा यतिबेला विश्वभरी छ । यसले विश्वमा मानव जातिलाई नराम्रोसँग प्रभावित गरिरहेको छ । यसैको कारण भएको लकडाउनले अहिले अधिकाशं मानिसहरूको दैनिकी फेरीएको छ । घरभित्रै बस्नु परिरहेको छ । लकडाउनको प्रभाव हाम्रो काममा पनि प्रत्यक्ष परेको छ । दैनिक कार्यालय जानुपर्नेमा अहिले घरमै बस्नुपर्ने बाध्यता छ । कार्यालयको सबै काम घरमा…
जीवन चलायमान छ । जति चलायमान हुन्छ त्यति नै जीवनको विकास हुन्छ । चलायमान भएकै कारण मानव जीवन आज यो अवस्थामा आइपुगेको हो । जङ्गली युगबाट एक्काइसौं शताव्दीको आधुनिक युगमा पुगेको छ मानव जीवन । यसको लागि मानिसले कयौं सङ्घर्षहरू पार गरको छ । धेरै जोखिमहरू मोलेको छ । लामो समय खोज अनुसन्धानमा व्यथित गरेको…
विश्व महामारिको रूपमा फैलिएको कोभिड– १९ को प्रभाव अन्यत्र झै मैले काम गर्ने क्षेत्रमा पनि परेको छ । नेपाल सरकारले महामारी फैलिन नदिनको लागि चैत्र ११ गते देखि देशलाई लकडाउन गरेको छ । म अहिले कार्य क्षेत्र हेटौडा छोडेर आफ्नो घर इटहरी फर्किएको छुँ । मेरो कार्य स्थल हेटौडा र घर इटहरी भएको कारण धेरै…
अहिले विश्वलाई नोबल कोरोना भाइरसले सताई रहेको छ । नेपालमा पनि यो महामारी देखिन थालेको २ महिना पुग्नै लाग्यो । अहिलेसम्म २४६ जना भन्दा बढी नेपालीहरू सङ्क्रमित भइसकेका छन् । विकसित देशहरूमा त ठूलो सङ्ख्यामा मानिसहरूलाई यो रोग लागिसक्यो । धेरैको अकालमा मृत्यु पनि भइसक्यो । अन्य देशको तुलनामा नेपालमा सङ्क्रमितको सङ्ख्या कमै देखिएको छ…
नेपाल कृषि प्रधान देश हो । यहाँका ६५ प्रतिशतभन्दा बढी मानिस कृषि पेशा गर्छन् । नेपालबाट पहिला खाद्यान्न निर्यात हुन्थ्यो । अहिले खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । कषिमा आत्मनिर्भर हुन सकेको छैन । कृषि पेशालाई मर्यादित र सम्मानित नगरिँदा समस्याहरु सिर्जना हुँदै गएका छन् । किसान सबैतिरबाट अपहेलित हुनु परेको महशुस गर्छन् । किसान,…