राष्ट्रिय सङ्लग्नता रणनीति

राष्ट्रिय सङ्लग्नता रणनीति

अन्तर्राष्ट्रिय भूमि सञ्जालका राष्ट्रियस्तरका कार्यक्रमहरू राष्ट्रिय सङ्लग्नता रणनीति (National Engagement Strategies [NES]) अन्तर्गत सञ्चालित हुन्छन् । जस अन्तर्गत अन्तराष्ट्रिय भूमि सञ्जाल (ILC) आफ्ना सदस्यहरू सँगको सहकार्यमा राष्ट्रियस्तरमा जनमुखी भूमि शासनका लागि रणनीतिक साझेदारी चाहन्छ । यसका लागि सम्बद्ध राष्ट्रहरूमा बहुसरोकार मञ्च (Multi-Stakeholder Platform) स्थापना गरी सबलीकरण गरीरहेको छ । अन्तराष्ट्रिय […]

Read More