यसरी फेर्न सक्छ कृषिले काँचुली

केही महिना अगाडिसम्म नागरिक समाज र राजनीतिक वृत्तमा धेरै चलेको गफ ‘युवा जति विदेशमा, खेती बाँझै’ हो ।विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसपछि पत्रपत्रिका र अनलाइमा कृषिका अवसरका विषयमाप्रशस्त पढ्न पाइन्छ ।जस्तै–८० प्रतिशत कामदार नेपाल फर्कन चाहन्छ वा लकडाउन खुल्नासाथ १० लाख गल्फमा काम गर्ने नेपाल आउने तयारीमा छन् । विदेशबाट फर्कनेलाई कृषिमा लगाएर, कृषि उतपादन आयात…

लकडाउन अनुभूती : खेर नगएको समय

महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड– १९’ ले विश्वलाई नै त्रसित बनाएको छ । नेपालमा हालसम्म ८२ जना सङ्क्रमित भइसकेका छन् । खुसीको विषय १६ जना निको भएर घर फर्किसके । यतिबेलासम्म कसैको पनि मृत्युको खबर सुन्नु परेको छैन । महामारीको रोकथाम र नियन्त्रणका लागि चैत्र ११ गतेदेखि लकडाउन जारी गरेको थियो, वैशाख २५ गतेसम्म…

कोरोना माहामारी र कृषिको सम्भावना

विश्वको इतिहासमा पहिलो र दोस्रो विश्वयुद्धपछि विश्व समुदायले भोग्नु परेको कहालिलाग्दो मानव सङ्कट कोरोना भाइरसको कारण खडा भएको छ । डिसेम्वर २०१९ देखि चिनको वुहान सहरबाट सुरु भएको यो भाइरसले हाल विश्व व्यवस्थालाई नै तहस नहस पारेको छ । यसको फैलिने क्रम नरोकिएपछि ३० जनवरी २०२० को दिन विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकालको घोषण गर्याे…