कोभिड १९ बारेको त्यो इमेल

चैत ७ गते शुक्रबार विहान भूमिघर आएर कुन कुन पत्रिका आएछन् भनेर हेर्दे थिएँ । कान्तिपुर दैनिकको पहिलो पृष्ठका समाचारमा आँखा अडियो । ‘आवश्यक परे लकडाउन गर्न मोडालिटी बनाइँदै’, ‘भारतमा जनता कफ्र्यु’ र ‘७२ घण्टामै ५० सैयाको अस्पताल’ यस्ता समाचार छापिएका रहेछन । यस्ता समाचारले मन चसक्क भयो । नेपालमा पनि लकडाउन हुने हो कि…

लकडाउन : सदुपयोग र माटोको माया

विक्रम् सम्वत् १९९० सालको भूकम्पबारे हजुरबुबा, हजुरआमाबाट कथा सुनियो । २०४५ सालको भूकम्प एउटा बच्चाका रूपमा त्रास र उत्सुकतासहित अनुभव गरियो । २०७२ सालको भूकम्पको कोलाहल सचेत साक्षी र राहत एवम् पुनर्निर्माण सहयोगीका रूपमा ताजै छ । त्यसमा कयौं आफन्तले ज्यान गुमाए, घरहरू भत्के । भत्केको घर बनाउन लिएको ऋण तिरि नसक्दै अर्को महामारी आइपुग्यो,…