कोरोना माहामारी र कृषिको सम्भावना

विश्वको इतिहासमा पहिलो र दोस्रो विश्वयुद्धपछि विश्व समुदायले भोग्नु परेको कहालिलाग्दो मानव सङ्कट कोरोना भाइरसको कारण खडा भएको छ । डिसेम्वर २०१९ देखि चिनको वुहान सहरबाट सुरु भएको यो भाइरसले हाल विश्व व्यवस्थालाई नै तहस नहस पारेको छ । यसको फैलिने क्रम नरोकिएपछि ३० जनवरी २०२० को दिन विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकालको घोषण गर्याे…