लकडाउनको मेरो अनुभूति

विश्व महामारिको रूपमा फैलिएको कोभिड– १९ को प्रभाव अन्यत्र झै मैले काम गर्ने क्षेत्रमा पनि परेको छ । नेपाल सरकारले महामारी फैलिन नदिनको लागि चैत्र ११ गते देखि देशलाई लकडाउन गरेको छ । म अहिले कार्य क्षेत्र हेटौडा छोडेर आफ्नो घर इटहरी फर्किएको छुँ । मेरो कार्य स्थल हेटौडा र घर इटहरी भएको कारण धेरै…

घरमै वितेको समय र लकडाउनले बढाएको चिन्ता

अहिले विश्वलाई नोबल कोरोना भाइरसले सताई रहेको छ । नेपालमा पनि यो महामारी देखिन थालेको २ महिना पुग्नै लाग्यो । अहिलेसम्म २४६ जना भन्दा बढी नेपालीहरू सङ्क्रमित भइसकेका छन् । विकसित देशहरूमा त ठूलो सङ्ख्यामा मानिसहरूलाई यो रोग लागिसक्यो । धेरैको अकालमा मृत्यु पनि भइसक्यो । अन्य देशको तुलनामा नेपालमा सङ्क्रमितको सङ्ख्या कमै देखिएको छ…

लकडाउन अनुभूती : कोरोना र कृषिमा परेको प्रभाव

नेपाल कृषि प्रधान देश हो । यहाँका ६५ प्रतिशतभन्दा बढी मानिस कृषि पेशा गर्छन् । नेपालबाट पहिला खाद्यान्न निर्यात हुन्थ्यो । अहिले खाद्यान्न आयात गर्नुपर्ने अवस्था छ । कषिमा आत्मनिर्भर हुन सकेको छैन । कृषि पेशालाई मर्यादित र सम्मानित नगरिँदा समस्याहरु सिर्जना हुँदै गएका छन् । किसान सबैतिरबाट अपहेलित हुनु परेको महशुस गर्छन् । किसान,…

कोरोना, लकडाउन र भूमिहीनको पीडा

कोरोना भाइरसले सारा विश्वलाई गम्भिर पाठ सिकाइ रहेको छ । नेपालमा माघ ९ गते पहिले चोटी कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म २१७ जनामा सङ्क्रमण फैलिइसकेको छ । ती मध्ये ३४ जना निको भई घर फर्किएका छन् । माघ महिनामा कोरोनाको सङ्केत देखिएपनि सरकारले चैत्र ११ गतेदेखि देशव्यापी लकडाउन गर्यो । पटक पटक गरि लकडाउनको…

लकडाउन र खेतीपातीको काम

काठमाडौंमा कोरोना भाइरस माहामारीको धेरै नै चर्चा चलिरहेको थियो । आफू काम गर्ने कार्यालय पुग्न पनि दैनिक त्रास बढ्दै गइरहेका थियो । कार्यकारी निर्देशकको सल्लाह आयो, अब लकडाउन हुन्छ टाढाका कर्मचारीहरू अलि समयको लागि घरतिर जाँदा राम्रो हुन्छ होला । काठमाडौं लकडाउन सुरु हुने हल्ला त थियो तर कहिलेदेखि कति दिनको लागि हुने भन्ने निश्चित…

कोरोना, लकडाउन र राज्यको दायित्व

नेपालमा बन्दाबन्दी भएको पनि डेढ महिना नाघ्यो । पाँचौं पटक थपिएको बन्दाबन्दीको समय आगामी जेठ ५ गते सम्म छ । कठिन अवस्था भोग्दै छौं, भोलि त केहि सहज होला भन्दाभन्दै लामो समय वितिसक्यो । यसले मानव दैनिकीलाई ठूलै असर पु¥याउँदै गएको छ । सामान्य अवस्था आउन अझै कति समय लाग्ने हो एकिन छैन । कोरोना…

कोरोना माहामारीको बहुआयामिक प्रभाव

हाल माहामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले विश्व थला परेको छ । यसले धनी, गरिब, विकसित, अविकसित देश तथा कुनै पनि वर्गलाई छुटाएको छैन । आज विश्वका २१५ भन्दा बढी राष्ट्रहरू कोरोना माहामारिको चपेटमा परेका छन् । नेपाल पनि प्रभाबित देश मध्येको एक हो । सङ्क्रमित भनिएका ९९ मध्ये हाल सम्म २२ जना निको भएर…

लकडाउन, कृषि उत्पादन र बजार

नेपालमा कोरोना सङ्क्रमण फैलन नदिन सरकारले चैत्र ११ गतेबाट देशैभर लकडाउन गर्ने निर्णय लिएको थियो । पर्याप्त तयारी र सूचना नदिई गरिएको लकडाउनको कारण भूमिहीन, साना किसान र दैनिक ज्याला मजदूरी गर्ने परिवारलाई जीविकोपार्जनमा कठिनाई भइरहेको छ । आम्दानी बन्द छ । उनीहरूलाई खाद्यान्न खरिदमा समस्या भएको छ । त्यसैले त कतिपय मानिसहरू सहरी क्षेत्रबाट…

लकडाउनमा विगत सम्झदैं

कोभिड–१९ को सङ्क्रमणबाट बच्नको लागि सरकारले गत चैत्र ११ गतेदेखि देशभर लकडाउनको घोषणा गरेको छ । अहिले हामी घर घरमा नै छौं। यसरी बसिरहँदा पनि दिन चर्यामा खासै धेरै फरक छैन । कार्यालय जाँदा बिहानको घर धन्दा, खाजा, सार्वजनिक रुटका गाडी चढ्ने, ओर्लने, जाममा परी फस्ने र सिटमा बस्ने अवसर पाए कुनै पुस्तक, लेख अध्ययनको…

कोरोना प्रभाव : कृषि र शिक्षाको बहस थालौं

आज विश्वका २१५ भन्दा बढी राष्ट्रहरू कोरोना माहामारिको चपेटमा फसेका छन् । नेपाल पनि प्रभावित देश मध्य एक हुन पुग्यो । कोभिड– १९ को सङ्क्रमण फैलनबाट रोक्नका लागि धेरै देशहरूले लकडाउनको रणनीति लिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको प्रभाव दीर्घकालिन समयसम्म रहिरहने र लकडाउन छिटै हटाएमा यसले विकराल रुप लिन सक्ने चेतावनी दिँदै आएको…