सरस्वती कटवाल
कोषाध्यक्ष

सरस्वती कटवाल आत्मनिर्भर केन्द्रको कोषाध्यक्ष हुनुहुन्छ । आत्मनिर्भर केन्द्रसँगै उहाँ विभिन्न संघ संस्थाहरूमा आबद्ध हुनुहुन्छ । उहाँसँग सहकार्य र समन्वयको राम्रो सिप रहेको छ । हाल उहाँ राष्ट्रिय कृषक महासंघ नेपालमा ओखलढुङ्गामा कार्यरत हुनुहुन्छ । विगतमा उहाँले ओखलढुङ्गामा रही आत्मनिर्भर केन्द्रको जिल्ला संयोजकको रूपमा काम गर्नु भएको थियो । उहाँलाई सम्पर्क गर्न आवश्यक परेमा saraswatik.land@gmail.com मा इमेल गरी सम्पर्क गर्न सकिन्छ ।