लकडाउन अनुभूति : गाउँमा बस्दा धेरै सहज हुने रहेछ

कोभिड– १९ भाइरस चीनको वुहान सहरमा १७ नोभेम्वर २०१९ मा पहिलो पटक देखिएको हो । यो भाइरस संसारका लगभग सबै देशमा फैलिइ सकेको छ । यस कारण विश्व सामाजिक आर्थिक व्यवस्थामा नै अकल्पनिय असर परेको छ । नेपालको सन्दर्भमा पनि पछिल्ला दिनमा यो भाइरसको फैलावट बढीरहेको छ । मे ७ सम्म ९९ जना सङ्क्रमित भइसके…

लकडाउन अनुभूति : गाउँघर नै प्यारो छ

यतिबेला संसारलाई नोबल कोरोना भाइसर ‘कोभिड– १९’ ले बेस्सरी थला पारेको छ । ख्याल ख्यालमै नेपालमा पनि महामारी आइपुग्यो । विकसित देशमा त यति धेरै असर पारेको कोरोना नेपालमा छिरेमा के होला ? सबै सखाप हुन्छ । न प्रविधि, न जनशक्ति न संरचना । धेरैको सोंचाई र भनाई यस्तै थियो । भाग्यवश हालम्म यसले नेपालमा…

कोभिड १९ बारेको त्यो इमेल

चैत ७ गते शुक्रबार विहान भूमिघर आएर कुन कुन पत्रिका आएछन् भनेर हेर्दे थिएँ । कान्तिपुर दैनिकको पहिलो पृष्ठका समाचारमा आँखा अडियो । ‘आवश्यक परे लकडाउन गर्न मोडालिटी बनाइँदै’, ‘भारतमा जनता कफ्र्यु’ र ‘७२ घण्टामै ५० सैयाको अस्पताल’ यस्ता समाचार छापिएका रहेछन । यस्ता समाचारले मन चसक्क भयो । नेपालमा पनि लकडाउन हुने हो कि…

लकडाउन : सदुपयोग र माटोको माया

विक्रम् सम्वत् १९९० सालको भूकम्पबारे हजुरबुबा, हजुरआमाबाट कथा सुनियो । २०४५ सालको भूकम्प एउटा बच्चाका रूपमा त्रास र उत्सुकतासहित अनुभव गरियो । २०७२ सालको भूकम्पको कोलाहल सचेत साक्षी र राहत एवम् पुनर्निर्माण सहयोगीका रूपमा ताजै छ । त्यसमा कयौं आफन्तले ज्यान गुमाए, घरहरू भत्के । भत्केको घर बनाउन लिएको ऋण तिरि नसक्दै अर्को महामारी आइपुग्यो,…

यसरी फेर्न सक्छ कृषिले काँचुली

केही महिना अगाडिसम्म नागरिक समाज र राजनीतिक वृत्तमा धेरै चलेको गफ ‘युवा जति विदेशमा, खेती बाँझै’ हो ।विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसपछि पत्रपत्रिका र अनलाइमा कृषिका अवसरका विषयमाप्रशस्त पढ्न पाइन्छ ।जस्तै–८० प्रतिशत कामदार नेपाल फर्कन चाहन्छ वा लकडाउन खुल्नासाथ १० लाख गल्फमा काम गर्ने नेपाल आउने तयारीमा छन् । विदेशबाट फर्कनेलाई कृषिमा लगाएर, कृषि उतपादन आयात…

लकडाउन अनुभूती : खेर नगएको समय

महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड– १९’ ले विश्वलाई नै त्रसित बनाएको छ । नेपालमा हालसम्म ८२ जना सङ्क्रमित भइसकेका छन् । खुसीको विषय १६ जना निको भएर घर फर्किसके । यतिबेलासम्म कसैको पनि मृत्युको खबर सुन्नु परेको छैन । महामारीको रोकथाम र नियन्त्रणका लागि चैत्र ११ गतेदेखि लकडाउन जारी गरेको थियो, वैशाख २५ गतेसम्म…

कोरोना माहामारी र कृषिको सम्भावना

विश्वको इतिहासमा पहिलो र दोस्रो विश्वयुद्धपछि विश्व समुदायले भोग्नु परेको कहालिलाग्दो मानव सङ्कट कोरोना भाइरसको कारण खडा भएको छ । डिसेम्वर २०१९ देखि चिनको वुहान सहरबाट सुरु भएको यो भाइरसले हाल विश्व व्यवस्थालाई नै तहस नहस पारेको छ । यसको फैलिने क्रम नरोकिएपछि ३० जनवरी २०२० को दिन विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य सङ्कटकालको घोषण गर्याे…

लकडाउन र पारिवारिक खेती

पछिल्लो पटक हामी नेपालीले सबैभन्दा अत्यास लाग्दा दुई वटा परिस्थितीहरू भोग्नु प¥र्यो । पहिलो २०७२ भारतद्वारा गरिएको अघोषित नाकाबन्दी र दोस्रो कोभिड– १९ अर्थात कोरोना भाइरसको महामारी । अहिले यो महामारीबाट बच्न गरिएको बन्दाबन्दीले महिनादिन नाघिसक्यो । नाकाबन्दीको बेलामा पनि तरकारी, खाद्यन्न, ग्यास, तेन, नुन जस्ता अत्यावश्यक वस्तुहहरूको अभाव र अत्यधिक मूल्य वृद्धि भएको थियो…

कोरोनाले विस्थापित बस्तीमा परेको प्रभाव

हामी यतिबेला कोरोनो भाइरस (कोभिड–१९) कोे सङ्क्रमण फैलनबाट बच्न र बचाउनको लागि लकडाउनमा छौं । घरमै बसेर, भौतिक दूरी कायम गरेर मात्र कोरोना महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने भनाई विश्व स्वास्थ्य सङ्गठन पनि छ । सोहीअनुसार आज लगभग विश्व समुदाय घरभित्रै सिमित हुनु परेको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । विश्व…